कञ्चनपुरमा एमालेका मेयरसहित जनप्रतिनिधिहरू नेकपा एस प्रवेश

नेपालभ्युज

कञ्चनपुरमा एमालेका मेयरसहित जनप्रतिनिधिहरू नेकपा एस प्रवेश

काठमाडौं। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित जनप्रतिनिधिहरू नेकपा समाजवादी (एस)मा प्रवेश गरेका छन्।

आज पार्टी अध्यक्ष माधवकुमार नेपालले कञ्चनपुर पुगेर उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। वेदकोट नगरपालिका वडा नं १० का वडा सदस्य डम्मर भट्टले करीब ३० जना जनप्रतिनिधिहरू एकैसाथ समाजवादी प्रवेश गरेको जानकारी दिए।

एमालेबाटै निर्वाचित उपमेयर सुशीला सिंहले एमालेका नेता तथा कार्यकर्ताहरू समाजवादी गए पनि आफू भने एमालेमै रहेको बताएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved