यस्ता छन् उम्मेदवार छान्ने माओवादीको मापदण्ड, पहिले जितेकालाई नदोर्‍याउन आग्रह

नेपालभ्युज

यस्ता छन् उम्मेदवार छान्ने माओवादीको मापदण्ड, पहिले जितेकालाई नदोर्‍याउन आग्रह

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार छनोटको नयाँ मापदण्ड ल्याएको छ। पार्टीले जारी गरेको यो तेस्रो परिपत्र हो। जसअनुसार पार्टीले यसअघि निर्वाचित भएका जनप्रतिनिधिलाई नदोर्‍याउन भनेको छ। त्यस्तै विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनोट गर्न पनि पार्टीले निर्देशन दिएको छ।

यस्ता छन् उम्मेदवार छान्ने माओवादीको मापदण्ड

१ विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२ देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
३ स्वच्छ छवि भएको
४ विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५ पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६ समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved