एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

नेपालभ्युज

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।

नेपालगन्जको स्नेहा होटलमा बिहीबार राति भएकाे भेटवार्तामा वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाका महामन्त्री डा.राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर समेत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved