पीएनजीलाई मलेसियाले हरायो

नेपालभ्युज

पीएनजीलाई मलेसियाले हरायो

काठमाडौं। कमजोर मानिएको मलेसियाले काठमाडौंमा जारी ट्राइ-नेसन सिरिज क्रिकेटमा पीएनजीलाई ८ रनले हराएको छ।

लिग चरणको खेलमा टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ८० रन जोडेको थियो। मलेसियाका लागि ओपनर बिरानदीप सिंह ५९ र कप्तान अहमद फैयाजले ५६ रन जोडेका थिए।

जवाफी ब्याटिङमा एक सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजी अन्तिम तीन बल खेल्नुअगाडि एक सय ७२ रनमा अलआउट भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved