पञ्चेश्वर आयोजना अघि बढाउन पूर्वराजदूत रेको सुझाव

नेपालभ्युज

पञ्चेश्वर आयोजना अघि बढाउन पूर्वराजदूत रेको सुझाव

काठमाडौं । नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यिय आयोजनालाई अघि बढाउने विषयमा छलफल हुनुपर्ने बताएका छन्। उनले निश्चित समयसीमाभित्र संयुक्त डिपिआरलाई मुर्तरूप दिनुपर्ने बताएका छन्।

देउवाको भारत भ्रमणमा दुईपक्षीय आर्थिक एजेन्डा अघि बढ्ने विश्वास पनि उनले लिएका छन्। देउवाकै पालामा २५ वर्षअघि सम्झौता भएको सदुरपश्चिमको पञ्चेश्वर परियोजनालाई अघि बढाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा पनि रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved