‘चामलको मूल्य बढेको छैन’ (भिडिओ)

नेपालभ्युज

‘चामलको मूल्य बढेको छैन’ (भिडिओ)

वीरगञ्ज।  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भए पनि चामलको मूल्य नबढेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भए पनि चामलको मूल्य नबढेको बताए।

उनले चामलको मूल्य एक महीना अगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताए। कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved