राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

नेपालभ्युज

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज रेल्वे अध्यादेश, २०७८ जारी भएको छ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

रेल सञ्चालनमा कानुनी अड्न भएपछि सरकारले अध्यादेश ल्याएको हो।

सरकारले रेल्वेसम्बन्धी कानून बनाउन राष्ट्रियसभा विधेयक दर्ता गरे पनि डढे वर्षदेखि कानून निर्माणमा जान सकेको थिए। पछि फिर्ता लिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved