नेपाल र पिएनजी भिड्दै, भीम सार्कीको डेब्यू

नेपालभ्युज

नेपाल र पिएनजी भिड्दै, भीम सार्कीको डेब्यू

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले तेस्रो ओभरमै पिएनजीको पहिलो विकेट झारेको छ।

२ ओभर ३ बलमा करण केसीले ओ‌पनर उरालाई ६ रनमा आउट गरेका हुन्। यतिबेला पिएनजीले केवल १२ रन जोडेको थियो। ६ ओभर सकिदाँसम्म पिएनजीले २६ रन जोडेको छ।

आजको खेलमार्फत ब्याटिङ अलराउन्डर भीम सार्कीले एकदिवसिय क्रिकेटमा डेब्यू गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved