प्रधानमन्त्री जाने भएपछि मोरङको सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैचा जादैछन्। देउवाले सुन्दरहरैचामा कृषि बजारको भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्ने कार्यसूची छ।

नेपालभ्युज

प्रधानमन्त्री जाने भएपछि मोरङको सुरक्षा व्यवस्था कडा
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैचा जादैछन्। देउवाले सुन्दरहरैचामा कृषि बजारको भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्ने कार्यसूची छ।

प्रदेश १ का डिआइजी अरुणकुमार बिसीका अनुसार प्रधानमन्त्री आउने कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा बनाइएको हो।

मोरङको लेटाङ नगरपालिका ५ मा प्रहरी र स्थानीय बीच तनाव हुँदा आइतबार एक महिला प्रहरीको हत्या भएको थियो। सोही घटनाका कारण थप हिंसा भड्किन नदिन स्थानीय प्रशासनले आज बिहानैदेखि लेटाङमा कर्फ्यु आदेश जारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved