आयल निगमले २५ गते ४० औं साधारणसभा गर्ने

नेपालभ्युज

काठमाडौं । नेपाल आयल निगमले यही २५ चैतमा ४०औं वार्षिक साधारणसभा गर्ने भएको छ।

साधारणसभामा २०७७/७८ को आय-व्यव विवरण प्रस्तुत गरिने र लेखापरीक्षक नियुक्ति र खर्च अनुमोदन गर्ने निगमले जनाएको छ।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved