पाँच लाख धरौटीमा छुटे बलात्कारको आरोपित सांसद मोहन बानियाँ

बलात्कार आरोप लागेका नेकपा एमाले नेता तथा निलम्बित प्रदेश सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत बाँकेले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो।

नेपालभ्युज

पाँच लाख धरौटीमा छुटे बलात्कारको आरोपित सांसद मोहन बानियाँ

काठमाडौं। बलात्कार आरोप लागेका नेकपा एमाले नेता तथा निलम्बित प्रदेश सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत बाँकेले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अनुुसार बानियाँले तोकेको रकम बुधबार नै बुझाएर रिहा भइसकेका छन्। जुम्लाकी एक शिक्षिकाले नेपालगन्जस्थित अप्सरा होटेलमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि सांसद बानिया पक्राउ परेका थिए।
सोही उजुरीका आधारमा बानियाँलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved