कर्णालीका मन्त्री शाहीको सम्पत्ति एक हल गोरु र १२ ओटा बाख्रा

नेपालभ्युज

कर्णालीका मन्त्री शाहीको सम्पत्ति एक हल गोरु र १२ ओटा बाख्रा

काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा तीन तोला सुनसँगै एक हल गोरु र १२ ओटा बाख्रा उल्लेख छ। शेयर बजार तथा ऋण उल्लेख नभएको उनको सम्पत्ति विवरणमा दैलेखको चामुण्डा विन्देवासिनी नगरपालिका-४ मा ३५ वर्गमिटर जग्गा रहेको उल्लेख गरिएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved