रूसी हमलाको १९ दिन

तस्वीरमा हेर्नुस् युद्धअघि र पछिको युक्रेन

नेपालभ्युज

तस्वीरमा हेर्नुस् युद्धअघि र पछिको युक्रेन

एजेन्सी । रूसले युक्रेनमा हमला शुरू गरेको १९ दिन भइसकेको छ। र, युद्ध तत्कालै रोकिने छाँट पनि देखिएको छैन। यी दिनहरूमा युक्रेनीहरूले आफ्नो जीवनको निकै ठूलो मूल्य चुकाउनुपरेको छ।

कति मारिए, कति शहर छाडेर भागे। कति घाइते छन् । त कोही युद्ध मैदानमा बन्दूक बोकेर उभिएका छन्। त्यस्ता धेरै मानिसहरू छन्, जसले यसअघि कहिल्यै बन्दूक पड्काएका थिएनन्। तर अहिले देशको रक्षार्थ सीमामा खटिएका छन्

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले रूसी हमलापछिको युक्रेनको अवस्था झल्काउनेगरी युद्धअघि र युद्धपछिका भवनहरूको अवस्था दाँजेर तस्वीर प्रस्तुत गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved