साफ यू–१८ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

साफ अन्डर एटिन महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा शुरु हुँदैछ।

नेपालभ्युज

साफ यू–१८ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

काठमाडौं। साफ अन्डर एटिन महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा शुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे शुरु हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ। उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन।

यस्तै नेपालले दोस्रो खेलमा ३ चैतमा बंगलादेशको सामना गर्नेछ। ७ चैतमा फेरि भारतसँग खेल्दा नेपालले ९ चैतमा बंगलादेशसँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved