अखिल नेपाल किसान महासंघको डोल्पा जिल्ला समन्वय समिति गठन

नेपालभ्युज

अखिल नेपाल किसान महासंघको डोल्पा जिल्ला समन्वय समिति गठन

डोल्पा। अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति डोल्पाको गठन भएको छ। महासंघको महासचिव प्रमेश पोखरेलको प्रमुख आतिथ्यमा शनिबार समिति गठन भएको हो।

कार्यक्रममा उनले महासंघमा आवद्ध संगठनलाई व्यवसायिक उत्पादनमा जोडेर उत्पादनशील नागरिकको पहिचान स्थापित गर्न, कृषिबाट नै राज्यको अर्थतन्त्रलाई बलियो बनाउन लाग्न सुझाव दिए। डोल्पामा जडिबुटी, फलफूल, तरकारी, पशुपालन तथा कृषि पर्यटनको ठूलो सम्भावना रहेको उनको भनाइ थियो।

उक्त भेलाले चन्द्रबहादुर रोकायको अध्यक्षतामा ५१ सदस्यीय किसान संघको समिति र महासंघ घटक संघहरू युवा किसान संघ, महिला किसान संघ, जडिबुटि उत्पादक किसान संघलगायत ११ बटा विषयगत समितिको गठन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved