आणविक फोर्सलाई तयारी अवस्थामा रहन पुटिनको निर्देशन

नेपालभ्युज

आणविक फोर्सलाई तयारी अवस्थामा रहन पुटिनको निर्देशन

एजेन्सी । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आणविक फोर्स तयार अवस्थामा राख्न रुसी सेनालाई निर्देशन दिएका छन्। उनले यसलाई नाटो सैन्य गठबन्धनको आक्रामकताविरुद्ध यस्तो गर्न लागिएको बताए।

यसका बाबजुद रुसले आणविक हतियार प्रयोग गर्ने मनसाय भने नराखेको उनले बताए। अमेरिकाले यो कदम अस्विकार हुने भन्दै चिन्ता गरेको छ।

रुसको आक्रमणपछि अहिले युक्रेन निकै संकटमा छ। रुसको प्रतिनिधिमण्डलसँग बेलारुसको सीमा क्षेत्रमा वार्ता गर्ने युक्रेनका राष्ट्रपतिले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved