दिनभरको तनावपछि शान्त भयो नयाँ बानेश्वर क्षेत्र

एमसीसीविरुद्धको प्रदर्शनपछि अवरुद्ध नयाँ बानेश्वर क्षेत्रको सडक खुलेको भएको छ। ६ घण्टाको बन्दपछि सडक खुलेको हो। अहिले सडकमा सवारी चल्न थालेका छन्।

नेपालभ्युज

दिनभरको तनावपछि शान्त भयो नयाँ बानेश्वर क्षेत्र

काठमाडौं। एमसीसीविरुद्धको प्रदर्शनपछि अवरुद्ध नयाँ बानेश्वर क्षेत्रको सडक खुलेको भएको छ। ६ घण्टाको बन्दपछि सडक खुलेको हो। प्रदर्शनकारी आएपछि बिहान ११ बजेदेखि सडक अवरुद्ध गरिएको थियो। अहिले सडकमा सवारी चल्न थालेका छन्।

दिउँसो १ बजेपछि प्रदर्शनकारी र प्रहरविचि झडप शुरु भयो। त्यसपछि लगातार पटकपटक झडप भयो। दिनभर तनावग्रस्त रह्यो। झडपमा एक १० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

केही घाइते भएका छन्। एक जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। प्रहरीतर्फपनि केही घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved