सातदोबाटोसँग पराजित भएपछि बीबीसी रेलिगेसनमा

नेपालभ्युज

सातदोबाटोसँग पराजित भएपछि बीबीसी रेलिगेसनमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलबाट बिग्रेड ब्वाईज क्लब (बीबीसी) रेलिगेसनमा परेको छ। दशरथ रंगशालामा भएको खेलमा सातोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएपछि बीबीसी आफ्नो अन्तिम खेलअघि नै रेलिगेसनमा पर्ने पक्का भएको हो।

यस सिजन बीबीसीले अहिलेसम्म खेलेका १२ खेलमध्ये १ खेलमात्रै जितेको छ। त्यस्तै ७ खेल हारेको छ भने चार खेल बराबरीमा टुंगिएको छ। यसअघि च्यासल नै च्यासल युथ क्लब रेलिगेसनमा पर्ने तय भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved