फ्रेण्डस क्लबसँग हारेपछि च्यासल रेलिगेशनमा

नेपालभ्युज

फ्रेण्डस क्लबसँग हारेपछि च्यासल रेलिगेशनमा

काठमाडौं । च्यासल युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ। आज भएको दशरथ रंगशालामा भएको खेलमा च्यासल फ्रेण्ड्स क्लबसँग २-१ ले पराजित भएको हो।

लिगमा आफ्नो एक खेल बाँकी छँदै च्यासल शीर्ष डिभिजनबाट तल झरेको छ। फ्रेन्ड्ससँगको हारपछि च्यासलको १२ खेलबाट ६ अंक छ। अब बाँकी एक खेलमा जित हात पारे पनि च्यासलको रेलिगेसनमै हुनेछ। च्यासलले लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्न बाँकी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved