एम्बाप्पे रियल मड्रिड गए बार्सिलोना जान हल्याण्डलाई साथीको सुझाव

नेपालभ्युज

एम्बाप्पे रियल मड्रिड गए बार्सिलोना जान हल्याण्डलाई साथीको सुझाव

बोरुसिया डर्टमण्डका नर्वेजियन स्ट्राइकर इर्लिङ हल्याण्डले अर्को सिजन क्लब छोड्ने अपेक्षा गरिएको छ। र उनी रियल म्याड्रिड वा बार्सिलोनाले उनलाई नजरमा राखेको छ।

हाल्याण्डसँगको कुराकानीमा उनले च्याम्पिन्स लिग खेल जित्न चाहेको र आगामी दिन ठूला क्लबहरूमा जाने इच्छा व्यक्त गरेका हल्याण्डका निकटतम मित्र स्पेनी खेलाडी मिचुले बताएका छन्। उनले भने, ‘हल्याण्ड प्रतिस्पर्धी क्लब खोजिरहेका छन्।’

हल्याण्डले आफूसँग दीर्घकालसम्म रहने क्लब सुझाउन अनुरोध गरेको र आफूले स्पेनी क्लबहरू जान सल्लाह दिएको उनले खुलाएका छन्। हल्याण्डले आगामी बसाइ पैसा कमाउने भन्दा पनि खेलको भविष्य हेरेका पनि मेचुले बताए।

मेचुले थपे, ‘फ्रान्सेली खेलाडी किलियन एम्बाप्पे रियल मड्रिड गए भने हल्याण्डका लागि बार्सिलोना सही गन्तव्य हुन सक्छ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved