नक्कली प्रमाणपत्र प्रकरणमा हरि खड्का दोषी ठहर

नेपालभ्युज

नक्कली प्रमाणपत्र प्रकरणमा हरि खड्का दोषी ठहर
फाइल तस्वीर ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई विशेष अदालतले नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेकाे छ।

खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले नक्कली प्रमाणपत्र प्रकरणका खड्कालाई दोषी ठहर गरेको हो।

आईएको नक्कली प्रमाणपत्र पेश गरेर प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दर्ता गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved