कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री विष्ट

नेपालभ्युज

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री विष्ट
सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टलाई तोकिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बिष्टलाई २६ माघमा प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन्।
बुधबार मन्त्रीपरिषद्को निर्णय सावर्जनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश सरकारका निर्णय एंवम् काम कारबाही सम्बन्धमा विभिन्न सञ्चारमाध्यम सूचना सञ्चार गर्नका लागि विष्टलाई प्रवक्ता तोकिएको जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved