कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

कांग्रेसले भोलि बिहान नौ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको छ।

नेपालभ्युज

कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेपाली कांग्रेसले भोलि मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।

सत्तागठबन्धनको तर्फबाट आइतबार प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएपछि कांग्रेसले संसदीय संसदीय दलको बैठक बोलाएको हो।

कांग्रेसले भोलि बिहान नौ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको छ।

एससीसी र प्रधानन्यायाधीशविरुद्ध महाअभियोगले राष्ट्रिय राजनीति तरंगित भएको बेला पार्टीको संसदीय दलको बैठक राखेर काग्रेसले छलफल गर्न लागेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved