एनआरटी र हिमालयन शेर्पाबीच बराबरी

नेपालभ्युज

एनआरटी र हिमालयन शेर्पाबीच बराबरी
फाइल तस्वीर ।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा र एनआरटी क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले पोकुनै गोल गर्न सकेनन्।

बराबरीपछि एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौं तथा १२ अंकसहित शेर्पा आठौं स्थानमा यथावत् रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved