स्थानीय तहको चुनावविरुद्ध मेयरले दायर गरेको रिट सर्वोच्चद्वारा दरपीठ

नेपालभ्युज

स्थानीय तहको चुनावविरुद्ध मेयरले दायर गरेको रिट सर्वोच्चद्वारा दरपीठ
फाइल तस्वीर

काठमाडौं । ३० वैशाखमा स्थानीय तहको निर्वाचन रोक्न परेको रिटमा सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

स्थानीय तहको निर्वाचन रोक्न महोत्तरी भंगाहा नगरपालिकाका मेयर सन्जिव साहले दायर गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएको हो।

५ वर्ष पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्दै मेयर साहले हिजो (मंगलबार) रिट दायर गरेका थिए। रिटमा ३० वैशाखमै निर्वाचन गर्दा आफ्नो कार्यालय पूरा नहुने उनको ठहर थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved