अति विपन्न सुत्केरीलाई आर्थिक सहयोग

अति विपन्न सुत्केरीलाई आर्थिक सहयोग
सुत्केरी व्यथा लागेपछि एक गर्भवतीलाई स्ट्रेचरमा स्वास्थ्य चौकी लगिँदै

सिमिकोट। हुम्लाका अति विपन्न महिलालाई आर्थिक सहयोग गरिएको छ। जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरीलाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, एक प्याकेट, तेल र एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएकी छन्।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० रुपैयाँ बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ।

मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरूलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved