६५ सय लिटर नक्कली महसहित एक जना पक्राउ

नेपालभ्युज

६५ सय लिटर नक्कली महसहित एक जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौं असन र चमतिबाट ६५ सय लिटर नक्कली महसहित एक जना पक्राउ परेका छन्। केमीकलको प्रयोग गरेर मह उत्पादन गर्ने असनका नरेश श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले बताए।

स्पर्श ब्रान्ड राखेको महको कुनै पनि आधिकारिक दर्ता नभएको उनको भनाइ छ। अरू अखाद्य वस्तुहरू पनि उत्पादन गरेको सूचनाको आधारमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved