एमाले जिल्ला अधिवेशन : ३८ जिल्लामा छानिए सर्वसम्मत अध्यक्ष

नेकपा एमालेको जिल्ला अधिवेशनमा देशभरका करिब जति जिल्लामा सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

नेपालभ्युज

एमाले जिल्ला अधिवेशन : ३८ जिल्लामा छानिए सर्वसम्मत अध्यक्ष

काठमाडौं। नेकपा एमालेको जिल्ला अधिवेशनमा देशभरका करिब जति जिल्लामा सर्वसम्मत अध्यक्ष चयन भएका छन्। हालसम्म ३८ भौगोलिक र २ गैर भौगोलिक जिल्लाका नेतृत्व टुङ्गो लागेको एमालेको प्रचार विभागले जनाएको छ।

१० औँ महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरे पनि सफल भएन। तर, अहिले जिल्ला अधिवेशनमा पनि सर्वसम्मत कै गृहकार्य भइरहेको नेताहरूले बताएका छन्। सोमवार दिउँसो सम्ममा ४० वटा जिल्लाको नेतृत्व चयन भइसक्ने जनाइएको छ।

कुन जिल्लामा को?

१. झापा– दीपक कार्की
२. पाल्पा– राजेन्द्र घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बा‘के– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाँची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषि केश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा– इन्द्रमणि पराजुली
१८. रसुवा– कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु– डम्बर शर्मा
२१. नुवाकोट– बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ– कृष्णप्रसाद अधिकारी
२५. पा‘चथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा– प्रेमबहादुर गुरुङ
२८. मकवानपुर– एकलाल श्रेष्ठ
२९. डडेल्धुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी– देवेन्द्र केसी
३३. जुम्ला– शान्तिलाल महत
३४. काठमाडौं– दीपक निरौला
३५. ललितपुर– पुरुषोत्तम आचार्य
३६. सिन्धुली– कुमारबहादुर कार्की
३७. इलाम– महेश बस्नेत
३८. बागलुङ– हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved