कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीले भोलि प्रमाणपत्र पाउन

कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन्।

नेपालभ्युज

कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीले भोलि प्रमाणपत्र पाउन

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन्।

निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पुस १० गते प्रमाणपत्र वितरणको तयारी अघि बढाएको हो।

महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनीहरूलाई १० गते बिहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved