कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा चारै जना देउवा पक्षका

कांग्रेस दलित महिला केन्द्रीय सदस्य पदमा सबै (चारै) जना पार्टी सभापति शेरबहादुर देउवा पक्षका विजयी भएका छन्।

नेपालभ्युज

कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा चारै जना देउवा पक्षका

काठमाडौं। नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पदमा सबै (चारै) जना पार्टी सभापति शेरबहादुर देउवा पक्षका विजयी भएका छन्।

१४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मत परिणामअनुसार लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन्।

लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए। चितवनकी शान्ति र पाल्पाकी रुपा पहिलो पटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा आएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved