१ हजार मत गन्दा ५ सय मत कटाए सुनील थापाले, कसको कति मत ?

का‌ग्रेसको खुला केन्द्रीय सदस्यमा करिब १ हजार मत गन्दा १९ जनाले ५ सयभन्दा बढी मत पाएका छन्।

नेपालभ्युज

१ हजार मत गन्दा ५ सय मत कटाए सुनील थापाले, कसको कति मत ?

काठमडौ। नेपाली का‌ंग्रेसको खुला केन्द्रीय सदस्यमा करिब १ हजार मत गन्दा १९ जनाले ५ सयभन्दा बढी मत पाएका छन्।
५ सय मत कटाउनेमा शशांक कोइरालादेखि सुनील थापासम्म रहेका छन्।

विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको छ। खुलातर्फ ३५ सिटका लागि मतदान भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved