कांग्रेस महाधिवेशनको पोस्टर सार्वजनिक

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको पोस्टर सार्वजनिक गरेको छ।

नेपालभ्युज

कांग्रेस महाधिवेशनको पोस्टर सार्वजनिक

काठमाडौं। नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको पोस्टर सार्वजनिक गरेको छ। पोस्टर काँग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको हो।

पोस्टरमा नेपालको नक्साभित्र बीपी कोइरालादेखि सुशील कोइरालासम्मको तस्वीर राखिएको छ। काँग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।

सोही महाधिवेशनको पोष्टरमा उत्साह, एकता र रूपान्तरणको आव्हानसहित पार्टीको चुनाव चिन्ह रुखलाई पनि समेटिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved