करातविरुद्धको टी-ट्वान्टी सिरिज

‘क्लिन स्विप’को लक्ष्यसहित मैदान उत्रँदै नेपाली महिला टिम

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा कतारलाई ११९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा ६१ रनको जित निकालेको नेपाल तेस्रो खेल जित्दै पहिलो अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्ने योजनामा छ।

नेपालभ्युज

‘क्लिन स्विप’को लक्ष्यसहित मैदान उत्रँदै नेपाली महिला टिम

काठमाडौं। नेपाली महिला क्रिकेट टिम करातविरुद्धको टी–ट्वान्टी सिरिज क्लिन स्विप गर्ने योजनासाथ अन्तिम खेलका लागि मैदान उत्रँदैछ। दोहास्थित वेस्ट इन्ड पार्क रंगशालामा दिउँसो पौने चार बजे खेल हुँदैछ।

कतारसँग जारी ३ खेलको टी–ट्वान्टी सिरिजमा नेपालले आज अन्तिम खेल खेल्नुअघि नै लगातार दोस्रो खेल जित्दै सिरिज हात पारिसक्यो। त्यसैले नेपाल आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा कतारलाई ११९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा ६१ रनको जित निकालेको नेपाल तेस्रो खेल जित्दै पहिलो अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्ने योजनामा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved