सहरी विकासमन्त्री झाँक्री अस्पताल भर्ना

नेपालभ्युज

सहरी विकासमन्त्री झाँक्री अस्पताल भर्ना
फाइल तस्वीर

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन्।

निमोनिया र ज्वरो आएर अस्वस्थ भएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो ।

अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved