श्रम बैंक

काठमाडौं महानगरको श्रम बैंकमा दुई हजार आवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिईन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved