टि–ट्वान्टी

प्रो क्लब क्रिकेटमा नेपाल पुलिसले युपी ११ लाई ६ विकेटले हरायो

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved