चुरे संरक्षण

चुरे संरक्षण नभए तराई मधेसको जनजीवन संकटमा : प्रथम राष्ट्रपति यादव

जनकपुरधाम ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन संकटमा पर्ने बताएका छन् । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved