क्रिकेटर

पुरुष र महिला क्रिकेटरको नयाँ ग्रेडिङ सार्वजनिक, मासिक तलब १ लाखसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला र पुरुष क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ । क्यानको सोमबार बसेको बैठकले महिलातर्फ १९ खेलाडी र पुरुषतर्फ ३० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ । नयाँ तलबअनुसार पुरुषतर्फ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved