एम्बुलेन्स सञ्चालनमा

जीपीएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

काठमाडौं। गण्डकी प्रदेशमा जीपीएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ। प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो। यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved