एफ ए कप

लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

काठमाडौं । लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युनाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो । खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट २–२ गोल भयो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved