उपेन्द्र शर्मा घिमिरे

वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा घिमिरे मनोनीत

काठमाडौं । काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनीत भएका छन् । घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved