इजरायल–हमास द्वन्द्व

इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा कतिले गुमाए ज्यान ?

एजेन्सी । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved