तस्वीरमा हेर्नुहोस्, तंग्रिँदै गरेको भूमेडाँडा

काभ्रेपलाञ्चोक । गतवर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले तहसनहस बनाएको पनौती नगरपालिका-१२ स्थित भूमेडाँडा क्षेत्र लयमा फर्किन थालेको छ । बाढीको कारण आफ्नो बहाव परिवर्तन गरेर बस्ती पसेको रोशीलाई पुरानै धारमा फर्काउने काम तीव्र रुपमा भइरहेको छ । वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार रोशीलाई पुरानै धारमा बहन र किनारामा तटबन्ध निर्माण गर्न … Continue reading तस्वीरमा हेर्नुहोस्, तंग्रिँदै गरेको भूमेडाँडा