अनेरास्ववियुको नेतृत्वमा जुटेन सहमति, बुधबार निर्वाचन हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जानकारी दिएको हो । संगठन विभाग प्रमुख भानुभक्त ढकालले सर्वसहमतिका लागि अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षहरूमा प्रकाश पौडेल, अञ्जना सिवाकोटी र महासचिव दीपक धामीको नाम अघि सारेका थिए … Continue reading अनेरास्ववियुको नेतृत्वमा जुटेन सहमति, बुधबार निर्वाचन हुँदै