तस्वीरमा हेर्नुहोस्, हिलाम्मे सूर्यविनायक-धुलिखेल सडकखण्ड
काठमाडौं । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो । तस्वीर – नेपाल फोटो लाइब्रेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed