तस्वीरमा हेर्नुहोस्, हिलाम्मे सूर्यविनायक-धुलिखेल सडकखण्ड

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस्, हिलाम्मे सूर्यविनायक-धुलिखेल सडकखण्ड

काठमाडौं । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ ।

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ ।

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved