मेसीलाई ‘सर्वकालीन उत्कृष्ट फुटबलर’ घोषणा गरेपछि चुलियो विवाद

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (आईएफएफएचएस)ले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई ‘सर्वकालीन उत्कृष्ट खेलाडी’ घोषणा गरेसँगै विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ । पछिल्लो हप्ता सार्वजनिक गरिएको आईएफएचएसको सूचीमा मेसीलाई शीर्ष स्थान दिइएको हो । यो सूची व्यक्तिगत तथा सामूहिक उपाधिका आधारमा तयार गरिएको आईएफएचएसले जनाएको छ । मेसीले हालसम्म कुल ४६ … Continue reading मेसीलाई ‘सर्वकालीन उत्कृष्ट फुटबलर’ घोषणा गरेपछि चुलियो विवाद