एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा शुक्रबार साँझ वार्ता सुरु भएको छ । तनावपूर्ण वातावरणका बीच जारी यस शान्ति वार्तामा टर्किए पनि संलग्न छ । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीचको यो पहिलो यस्तो बैठक हो, जसमा दुवै देशका प्रतिनिधिमण्डलहरूले आमनेसामने वार्ता गरिरहेका छन् । … Continue reading एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि