आईपीएल जेठ ३ मा पुनः सुरु हुँदै, फाइनल २० गते
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आगामी जेठ ३ गतेबाट पुनः सुरु हुनेछ । आईपीएलले आफ्ना सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो । यस सिजनको फाइनल भने जेठ २० गते हुने तय भएको छ । यही वैशाख २५ गते पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आईपीएल एक हप्ताका लागि स्थगित … Continue reading आईपीएल जेठ ३ मा पुनः सुरु हुँदै, फाइनल २० गते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed