जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो
काठमाडौं । भारतको जम्मू-कश्मीरको पहलगममा भएको इस्लामिक कट्टरपन्थीको हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । उनको शव बिहीबार बिहान रुपन्देशीको बुटबलस्थित घर पुर्याइएको छ । मङ्गलबार पहलगममा आतङ्ककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला (रेणु) पाण्डे, युवराज काफ्ले, सुष्मा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद … Continue reading जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed